“नेपालमा व्यवसाय गर्न पूँजी होइन, टिमवर्कको आवश्यकता छ”

काठमाडौं महानगरको बीचमा रहेको स्वयंम्भुनाथ स्थित किमडोलमा रहेको छ मट्का घर । मट्का घर कुनै माटोको घर नभइ नेपालकै उत्पादन प्रयोग गरेर नेपाली स्वादमा खानाका परिकार खुवाउने एक रेष्टुरेन्ट हो। यस रेष्टुरेन्टले भक्तपुरमा हातले उत्पादित माटोको भाँडामा पकाएर विभिन्न परिकारहरु ग्राहकबीच पस्किरहेको छ।  करिब ३ वर्ष अगाडि ४ जना साथीहरु मिलेर खोलिएको थियो मट्का घर…

Logo