सुनकाे मूल्य घट्याे, चाँदीको स्थिर

मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ४ सयले घटेर तोलाको एक लाख २ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय रहेको थियो। महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक…

Logo