बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने ५…