तातोपानी नाका व्यवस्थित गर्न चीनसँग सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरि सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन्।  तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल…

Logo