सुनको मूल्य दुई सय रुपैयाँले घट्याे, एक लाख एक सय कायम

नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ…

Logo