नेपाली बजारमा हालै एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले भित्र्याएको इटालियन प्रविधि र डिजाइनमा निर्मित टारो ब्रान्डको बाइक तथा स्कुटरमा नयाँ वर्ष २०७९ को अफर उपलब्ध हुने भएको छ। आजदेखि प्रारम्भ भएको यो अफर आगामी बैशाख ३१ सम्म लागू हुने ओम मोटोकर्पले जनाएको छ। यस अन्तर्गत टारो ब्रान्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५…