६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व संकलन, वार्षिक लक्ष्य पूरा गर्न बाँकी ९ खर्ब चुनौतीपूर्ण

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अर्धवार्षिक लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोडको ८१.७५ प्रतिशत मात्र हो। अर्थ मन्त्रालयका अनुसार, लक्ष्यभन्दा करिब १ खर्ब ३० अर्ब कम संकलन भएको छ। पुस महिना परम्परागत रूपमा राजस्व संकलनको उच्चतम सिजन…

Logo