रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमा अधिकारीबीच छलफल भएको छ। दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो।  भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए। अहिले नाकाबाट दैनिक नाै…

Logo