साढे १२ अर्बको धान आयात

चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ।     सो अवधिमा बङ्गलादेशबाट १४ हजार मूल्य बराबर र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ।  …

Logo