ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने जनाएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकाे हाे। जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता…

Logo