एमजी मोटर्सद्वारा ३ मिटरभन्दा सानो इलेक्ट्रिक कार सार्वजनिक, छिट्टै लञ्च गर्ने

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक गरेको छ।  मिडिया रिपोर्टका अनुसार एमजीको सो नयाँ इलेक्ट्रिक कार सानो २ ढोकाको इलेक्ट्रिक कार हुन सक्नेछ। यो विशेषगरि शहरी क्षेत्रको लागि केन्द्रित हुनेछ। कम्पनीले यो इलेक्ट्रिक कार आगामी वर्ष भारतमा लञ्च गर्नुका साथै निर्यात पनि गरिने जानकारी दिएको छ। एमजी ई२३० एमजी मोटर्सको मुख्य…

Logo