सुनचाँदीको मूल्य मंगलबार (आज) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला३०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम थियो । चाँदीको मूल्य पनि आज…