साताको पहिलाे दिन १०५ अंकले बढेकाे शेयर बजार सोमबार (आज) घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.४८ अंकले घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले बढेर ५३८.९३ बिन्दुमा पुगेको छ। आज २२५ वटा धितोपत्रको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा…