स्याउ बगैंचा व्यवस्थापनमा जुम्लाका किसान, ‘स्याउ कम फले आम्दानीको स्रोत नै हुँदैन’

जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । चन्दननाथ नगरपालिका-५ का  स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।   'स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ। स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,' उनले  भने, 'यतिबेलाको समयमा स्याउको…

Logo