साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। कारोबारमा आएदेखि नै बढ्न थालेको बजार अन्तिममा १०० अंकभन्दा माथि पुगेको छ। आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई २ हजार ८८५.५३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले वृद्धि भई ५३८.५३ बिन्दुमा पुगेको छ। आज २३१ वटा धितोपत्रको…