एसियन लाइफको साधारणसभा स्थान परिवर्तन

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ। माघ १३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।  कम्पनीको वार्षिक साधारणसभा काठमाडौँको मैतीदेवीस्थित प्रधान कार्यालयमा हुनेछ। कम्पनीले वार्षिक साधारणसभा भने यही माघ २१ गते शुक्रबार बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट हुनेछ ।  यसअघि कम्पनी…

Logo