मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले पुस महिनामा राजश्व संकलन लक्ष्य पूरा गरेन

मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न सकेन। आर्थिक वर्ष २०७८/७९ को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व संकलन गरेको हो।  भन्सार विभागले पुस महिनाका लागि ११ अर्ब तीन करोड १५ लाख…

Logo