सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले सुपर भाइजर जुनियर अफिसरको पदपूर्ति गर्न कर्मचारी माग गरेको हाे। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जनाएकाे छ। केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने…