बैंक तथा वित्तीय संस्थाहरूमा गत साता ८ अर्ब निक्षेप थपियो

गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ। ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ।  बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाट वृद्धि भई पाँच…

Logo