मुक्तिनाथ विकास बैंकका देशभर ३२ शाखा एकैसाथ उद्घाटन

मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरेको छ। बैंकले वार्षिकोत्सवकाे अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ। बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५,  कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय…

Logo