३०.७५ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने थोरै सुधार

साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार  घटेर बन्द भएको छ। यो साता निरन्तर उकालो लागेको शेयर बजार आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक ३०.७५ अंकले घटेर २ हजार ६७९.२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको छ।  आज २३६ वटा धितोपत्रको ९५ लाख ५९ हजार ४२९…

Logo