शेयर बजार समीक्षाः यस हप्तामा नेप्से १६८ अंकले बढ्याे

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) एक हप्तामा १६८ अंकले बढेको छ।  साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ। अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो।  पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आइतबार…

Logo