विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने सरकारको तयारी छ : कृषिमन्त्री यादव

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले तत्काल मलको समस्या समाधान हुने बताएका छन्। उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन्। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुँदैछ, त्यो भ्रमणमा हाम्रो मन्त्रालयका सहसचिव जाने निश्चित भएको छ । यो भ्रमणमा मलको जिटुजीको एमओयु हुने सम्भावना छ । अहिले नेपाल…

Logo