पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ। यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउटलेट विस्तार गरेको छ। विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो। सन् २०१२ बाट थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म…