नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभी भित्रिएको एक वर्ष पूरा भएको छ। याे कम्पनी गत वर्ष तिहारकाे लक्ष्मी पूजाको दिन सुरू भएकाे थियाे। इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ। त्यसैगरी टेकु र गावहाल तथा उपत्यका बाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी…