फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्याँस १,५७५ र पेट्रोल १३६ रूपैयाँ कायम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन: पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाइएको हो।  केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ।  अब पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ।…

Logo