नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बृद्धिः भारत र चीनको वर्चश्व

नेपालमा प्रत्यक्ष रूपमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०७६\७७ को अन्त्यसम्ममा ८.५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बिहीबार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६\७७ सार्वजनिक गर्दै सो जानकारी दिएको हो । सो अवधिमा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ५२ करोड पुगेको…

Logo