घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ७ सयले घटेको हो। सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो।  गत हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो।  आज छापावाला सुनको प्रतितोला ९०…

Logo