मूल्य वृद्धिपछि अब इन्धनकाे मूल्य कति पुग्याे?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। बढेको मूल्य गए राति १२ बजेदेखि लागू भएकाे छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ।  नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ। यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ। यसअघि…

Logo