एक वर्षमा १० खर्ब रेमिट्यान्स भित्रियो

कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ।  सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट रेमिट्यान्स भित्रने क्रममा वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को विवरणअनुसार झण्डै रु १० खर्ब बराबरको विप्रेषण मुलुक भित्रिएको छ। …

Logo