कस्तो इ-पासपोर्ट आउँदैछ नेपालमा?

पासपोर्ट कुनै पनि नागरिकको प्रवासमा रहँदाको परिचयपत्र हो। वैदेशिक रोजगारदेखि विदेश भ्रमणमा जानेसम्मका लागि पासपोर्ट नभई नहुने कुरा हो। १३ औँ शताब्दीमा बेलायतबाट सुरु भएको कागजी पासपोर्ट अहिले प्रविधिमैत्री हुने क्रममा छ।  नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गतको पासपोर्ट विभागले सन् २०१० डिसेम्बर २६ देखि साधारण पासपोर्ट हटाएर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोगमा ल्याएको थियो। पासपोर्टमा भएको…

Logo