यूएईसंगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

नेपाल र संयुक्त अरव इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ ।  द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा नेपाल उद्योग महासंघले जोड दिएको छ ।       नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका…

Logo