यस कारण डुब्दैछ ‘नेपाल वायुसेवा निगम’

मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला बन्द हुने स्थितिमा पुगेको छ। ६३ वर्षे इतिहास बोकेको देशको पहिलो हवाई सेवा प्रदायक संस्था आर्थिक समस्याले उठ्न नसक्ने स्थितिमा पुगेको हो।  निगम स्थापना भएको ६३ वर्ष बितिसक्दा पनि यसको आर्थिक अवस्था दिनानुदिन खस्किँदै गएको छ। अहिलेसम्म मुलुकको राष्ट्रिय ध्वजावाहक भनी गौरव गर्नुभन्दा अन्य प्रगति भएको…

Logo