जगदम्बा स्टीलमा तोडफोड गर्ने माथि कारवाही गर्न महासंघको माग

वीरगंज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रालिमा भदौं ११ गते भएको तोडफोड गर्नेमाथि कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ। स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुर्याएको छ। तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती…

Logo