काठमाडौं । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै, गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ। यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान…