पर्वत। नेपालका पहाडी जिल्लाहरूमा नगदे बालीको व्यावसायिक सम्भावना दिन–प्रतिदिन बढ्दै गएको छ । पर्वत जिल्लामा अलैँची खेतीले किसानका लागि दीर्घकालीन आयको स्रोत बन्न सक्ने सम्भावना रहेको छ । यहाँको हावापानी, माटो, र ओसेपिला भू–भाग र जलवायु अलैँचीका लागि अनुकूल मानिन्छ । कृषि विशेषज्ञ पर्वतका अनुसार जलजला, मोदी, महाशिला र फलेवास क्षेत्रका उच्च पहाडी भू–भाग अलैँची…