मौद्रिक नीति बारे राष्ट्र बैंक परामर्शमै, उपयुक्त समयमा ल्याइने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन्। पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए। सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी भइरहेको…

Logo