होण्डाको ‘ग्राजिया बिएसभिआई’ मोडलको स्कुटर सार्वजनिक

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले आजदेखि नेपाली बजारमा होण्डा Grazia काे BSVI  मोडललाई लन्च गरेको छ।   आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ BSVI मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज…

Logo