प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग साेमबार भएको भेटमा उनले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए। “हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ”, प्रधानमन्त्री देउवाले भने, “तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी…