ओलीले ल्याएको बजेट देउवा सरकारले खारेज गर्ला?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।  प्रधानमन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको पूर्ण बजेट खारेज गर्छ कि यही बजेटलाई निरन्तरता दिन्छ भन्ने चर्चा सुरु भएको छ। नयाँ सरकार गठन भएसँगै ओली सरकारले ल्याएको बजेट अन्योलमा परेको छ। आगामी…

Logo