विगत केही वर्षदेखि नेपालमा डिजिटल कारोबार बढ्दै गएको छ।गत वर्ष कोरोना महामारीको कारण ८ महिना लकडाउन हुँदा नेपालमा डिजिटल भुक्तानी प्रणालीमा आमूल परिवर्तन भएको देखिन्छ। महामारीभन्दा पहिला पनि डिजिटल कारोबार हुने गरेको थियो। तर त्यति उत्साहजनकरुपमा भने कारोबार हुने गरेको थिएन । तर कोरोना भाइरस महामारीका कारण लागू भएको गत वर्षको लकडाउन र निषेधाज्ञाका कारण…