वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, प्राथमिकताको क्षेत्रमा कोरोना नियन्त्रण

वाग्मती प्रदेश सरकारले कोभिड महामारी नियन्त्रण गर्ने गरि प्रमुख प्राथमिकता दिएर बजेट ल्याएको छ। वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो। वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गरेका हुन्।  वाग्मती प्रदेश सरकारले…

Logo