७ सयले घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

साताको दोस्रो दिन आज पनि सुनको मूल्य घटेको छ। सुन आज ७ सयले घटेको हो। आइतबार ६ सयले घटेको थियो । गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको…

Logo