काठमाडौँ उपत्यकाभित्रका किसानहरुलाई धान रोप्ने चटारो

मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाभित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ। काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो। तर बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन्। तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमीन बाँकी छन्। यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको हो।  उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल…

Logo