सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले भन्यो, ‘जोरजबर्जस्तीमा आउन सक्दैनौं’

सामाजिक सुरक्षा कोषले सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट सार्वजनिक गरेसँगै बैंकर्स संघ र बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै असार मसान्तभित्र सूचीकृत हुन निरन्तर ताकेता गरेको थियो। तर बैंकका कर्मचारी युनियनहरु खाँदै आएको सेवा सुविधाहरु समेत नपाउने भन्दै  विरोधमा उत्रिएका छन्। उनीहरुले जबर्जस्ती गरिए आन्दोलन गर्ने घोषणासमेत गरिसकेका छन्। आज वाणिज्य…

Logo