हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। सरकारले नयाँ बजेटमार्फत शैक्षिक प्रमाणपत्र देखाएर २५ लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ। धेरैले बजेटको यो निकै प्रशंसनिय कार्य भन्दै खुसी व्यक्त गरेका छन् । यो व्यवस्थाप्रति कतिपयले बुझेर खुसी व्यक्त गरेका छन्…