कोरोना संक्रमणको दोस्रो लहरका कारण मुलुक यतिबेला महामारीसँग जुधिरहेको छ। महामारी नियन्त्रण गर्न सरकारले डेढ महिनादेखि निषेधाज्ञा जारी राखेको छ। संक्रमण तीब्ररुपमा फैलिएसँगै अस्पतालहरुमा वेड, अक्सिजन, भेन्टिलेटर, आईसियूको अभाव भएको छ। यसरी अभाव हुन थालेसँगै निजीक्षेत्र तथा विदेशबाट समेत सहयोग बढ्दै गएको छ। यसरी पछिल्लो दुई हप्तामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन,…