नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। कोरोना महामारीको दोस्रो लहरपछि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भए पनि शेयर बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको छ। निषेधाज्ञापछि नै नेप्सेले लगातार नयाँ रेकर्ड बनाउदै आएको छ। आज लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको…

Logo