निषेधाज्ञाका कारण बिकेन कुखुरा, किसान मारमा

बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे। तौल बढेर चार किलो बढीका भइसके। पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो। अहिले कुखुरा खोरमै थन्किएका छन्। महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ। पुनको खर्च बढेको बढ्यै छ। निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन्। बजार, व्यवसाय ठप्प छ। मासुको खपत घटेको छ। यही…

Logo