कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औंल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियतदरमा ऋण उपलब्ध गराउन पहल…